Rule 93
प्रचलित कानून बमोजिम दर्ता र स्वीकृति हुनु पर्ने
यस नियमावली अन्तर्गत विद्युतको सर्वेक्षण, उत्पादन, प्रसारण तथा वितरण गर्ने कार्यको लागि अनुमतिपत्र दिँदा औद्योगिक व्यवसाय ऐन, २०४९ बमोजिम दर्ता भएको र विदेशी लगानी समावेश भएकोमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ बमोजिम स्वीकृति लिएको हुनु पर्नेछ ।